अत्रीदेव खबर/१८बैशाख
१३३औ अन्तरास्ट्रिय श्रमिक दिवसको अवसरमा श्रम रोजगार तथा सामाजिक बिकास मन्त्री गौरिशंकर चौधरीले शुभकामना ब्यक्त गर्नुभएको छ ।
मन्त्री चौधरीद्वारा व्यक्त गरिएको शुभकामनामा भनिएको छ ८ घण्टा काम ८ घण्टा मनोरंजन र ८ घण्टा आरामको मूल्य मान्यतालाइ आत्मसाथ गर्दै बिश्वभर छरिएर रहनु भएका सम्पुर्ण श्रमिकहरुमा शुभकामना ब्यक्त गर्दछु । बाकी शुभकामना बक्तब्यमा………………………………..