बामदेव गौतमले दिए एमालेबाट राजिनामा

अत्रीदेव खबर/१८ भदौ
काठमाडौ : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् ।

गौतमले शुक्रबार पार्टी कार्यालय थापाथलीमा कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर