घोडाघोडी नगरपालिकामा तालाबन्दी

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा स्थानीयलेले तालाबन्दी गरेका छन् ।

नगरपालिकाले मापदण्ड बिना सडक छेउछाउका संरचना हटाएको र मनोमानी गरेको भन्दै घोडाघोडी १० पहलमानपुरका स्थानीयले तालाबन्दी गरेका हुन् ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 18

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर