बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार द्वारा उम्मेदवारी दर्ता

२३,असोज /कैलाली
कैलाली क्षेत्र नम्बर ३ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले उम्मेद्वारी दर्ता गरेका छन ।
कैलाली क्षेत्र नम्बर ३ को प्रतिनिधि सभामा माओबादी केन्द्रका कृष्ण चौधरी कुन्दन प्रदेस सभा १ मा नेपाली काङ्ग्रेसका खेम चौधरी तथा प्रदेससभा २ मा एकीकृत समाजबादीका अमर साउदले उम्मेदवारी दर्ता गरेका हुन ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर