युबा नेता आचार्यद्वारा उम्मेदवारी दर्ता

अत्रीदेव खबर/२३असोज
कैलाली : नेकपा माओबादी केन्द्रका युबा नेता प्रखर बक्ता ,जनप्रेमी नेता जीवन आचार्यले बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट मोरङ्ग -६ को प्रदेससभा १ मा उम्मेदवारी दर्ता गरेका छन ।
स्थानियस्तरमा लोकप्रीय नेता आचार्यले आज निर्वाचन कार्यलयमा गइ आफ्नो उम्मेदवारी दर्ता गरेका हुन ।
आचार्यसंगै बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइराला प्रदेससभा २ मा नेपाली काङ्ग्रेसकै केदार कार्किले उम्मेदवारी दर्ता गरेका हुन ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर