एमसिसिको पासोले गठबन्धन भत्कन्छ ,देश चुनावमा जान्छ ः भट्ट

अत्रिदेव खबर\२असोज
सुखड ः नेकपा एमालेका सुदुरपश्चिम प्रदेस इन्चार्ज तथा पुर्व मन्त्रि लेखराज भट्टले अहिलेको गठबन्धन केही समयमै एमसिसिको पासोले भत्कने र देश चुनावमा जाने बताउनु भएको छ ।

आज कैलालीको सुखडमा नेकपा एमालेको भात्रृ संगठन अखिल नेपाल  किसान महासंघको जिल्ला भेलालाई सम्वोधन गर्नुहुदै नेता भट्टले यस्तो बताउनु भएको हो ।

बिचारै नमिल्नेहरुको गठबन्धन लामो समयसम्म नटिक्ने तथा यो सरकार पुर्णता नपाउदै ढल्नसक्ने नेता भट्टले बताउनुभयो । केपी ओली र एमालेलाई प्रतिगमन देख्नेहरुले २ महिना सम्म पनि सरकारलाई पुर्णता दिन नसक्नुलाई अग्रमन भन्नु हास्यास्पद भएको उल्लेख गदै उहाले यो देशमा जनभावना अनुसारको काम गर्न एमालेकै सरकार आवश्यक भएको बताउनुभयो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर