आरोग्य मोटर्स अब सुखडमा पनि

अत्रीदेव खबर/२७कात्तिक
सुखड : बिधुतिय अटोरिक्साको क्षेत्रमा सुदुरपश्चिम तथा लुम्बिनी प्रदेशमा आफ्नो ब्यबसायिक यात्रा अघि बढाएको आरोग्य मोटर्सले आफ्नो शाखा कार्यलय कैलालीको सुखडमा आज एक कार्यक्रमका बिच शुरु गरेको छ ।

कम्पनीका प्रमुख यज्ञराज ढुंगाना र सुखड शाखा प्रमुख होम तामाङले आज एक कार्यक्रमका बिच सुखड स्थित आरोग्य मोटर्सको स्वरुमको रिबन काटेर उद्द्घाटन गरेका हुन ।

बलियो इन्जिन,छोटो समयमा चार्ज तथा यातायात कार्यलयबाट ७ सिटरको मान्यता पाएको अटोरिक्सा आफुहरुको मात्र भएका कारण ग्राहक बर्गको मन जित्न सफल हुने कम्पनीका प्रमुख ढुंगानाले बिश्वास ब्यक्त गर्नुभयो । साथै शाखा प्रमुख तामाङले मध्यवर्ती क्षेत्रको अटोको क्षेत्रमा कोसेढुंगा साबित हुने बताउनुभयो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर