एन्टिजेन कीट हस्तान्तरण

अत्रीदेव खबर/कात्तिक २९
सुखड : कैलालीको घोडाघोडी नगरपालिकालाइ बाल कल्याण संघ टिकापुरले पाँच सय पिस एन्टिजेन कीट आज हस्तान्तरण गरेको छ ।

संस्थाकी कार्यक्रम संयोजक कबिता सुवेदीले आज एक कार्यक्रमका बिच घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंहलाइ सो कीट हस्तान्तरण गर्नुभएको हो ।

कीट हस्तान्तरण पछि बोल्दै कार्यकारी अधिकृत सिंहले केही समयका लागि किटको अभाब हट्ने भएकोले सहयोग गर्ने बाल कल्याण संघ टिकापुरलाइ धन्यवाद दिनुभयो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 4

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर