सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ। ओल्के पर्वको अवसरमा आज भदौ १ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा आज बिदा दिइएको छ। सुदूरपश्चिमका पहाडी समुदायमा ओल्के पर्वको दिन आफन्त तथा इष्टमित्रहरुलाई मिठो मसिनो खानेकुरा र कोसेली दिने चलन रहिआएको छ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 52

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर