अनियमिताका कारण गाउँलेले गरे साधारण सभा बहिस्कार

जिल्लाको घोडाघोडी नगरपालिका १ घोडाघोडी कौवा मा रहेको कोमल हरियाली सामुदायिक वन उपभोक्ता समितीको ७ वर्ष पछिको साधारण सभा बहिस्कार गरेका छन्।

साधारण सभामा व्यापक अनियमितता भएको कुरा खुलेपछि उक्त बनको साधारण सभा बहिस्कार गरेका हुन साधारण सभामा आय व्याय प्रस्तुत गर्दै गर्दा एक लाख पचास हजार रुपैयाँको अनियमितता भएको खुलेको छ।

साधारण सभामा गाउँले एक भइ उठ्दा प्रदर्शित हिसाब न देखिएकाले साधारण सभा बहिस्कार गरेको हो पुरानो ७२/७३को समिति हुँदा ७६ हजार दिएको तर ७२ सालको साधारण सभाले अध्यक्ष पदका लागि धनबहादुर चौधरी लाई बनाउने निर्णय गर्यो तर उक्त समितिलाई प्रेरणा चौधरी अध्यक्ष भएका बेला ३५ हजार धनबहादुर चौधरीलाई दिएको तर त्यो पैसा न देखिएकाले साधारण सभा बहिस्कार गरेका हुन।

साधारण सभामा शुभकामना मन्तव्य राख्दै गर्दा टेंगनुवा महिला सामुदायिक वनकी अध्यक्ष मैना ढकालले बनको सबै हिसाब चुस्त द्रुस्त हुनु पर्नेमा न भएको बताएकी छन् उक्त वनमा आम भेला गराई हिसाब चुस्तदुरुष्ट देखाउन समेत बताएकी छन्।

उता सब डिभिजन बन कार्यालय सुखडका रेन्जर ज्ञानु चौधरीले भने अनियमितता भएको देख्दा देख्दै पनि बनका अध्यक्ष धन बहादुर चौधरीको बचाउ का लागि अघि बढिरहेका देखिन्थे उक्त वनमा अनियमितता बढ्नमा बन विभागका कर्मचारीको समेत हात रहेको देखिन्छ बन सबैको साझा घर हो त्यसलाई बचाउने हामि सबैको दायित्व पनि तर उहाँले भने बचाउ का लागि बोलिरहेका थिए जनताका खुन पसिना ले बनेको वनमा समेत अनियमितता देखिँदा उक्त गाउँका सबै आक्रोसित थिए।

समाज सेबि र तेहाका बुद्दिजिबिका अनुसार बनको साधारण सभाका लागि पटक पटक घच्घ्याउदा पनि साधारण सभा नगरेका तर बन खोल्दा माइनेटीङमा भने अगाडि 1 हप्तामा साधारण सभा गर्छु भनी निर्णय गरेता पानी साधारण सभा भने ४ महिना पछि भएको उहाँले बताउनु भयो तर गाउँले सबै मिली उक्त साधारण सभा बहिस्कार गरेका छन।

बनको वार्षिक प्रतिवेदनमा समेत शाइन छैन सचिवको

साधारण सभा भनेको वर्षमा एक पटक आउने दसौं तिहार जस्तै हो ७ वर्ष पछि साधारण सभा त भयो तर वार्षिक प्रतिवेदनमा सचिवको समेत साइन न भएको भेटिएको छ १३ जनाको कार्यसमिति रहेको उक्त वनमा कार्यसमितका तर्फबाट भने २ जनाको उस्थिती रहेको थियो सचिवको उपस्थिति बिना साधारण सभा सम्पन्न गर्न लागेका अध्यक्ष धनबहादुर चौधरी असफल भए।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 52

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर