कुकुरको घाँटीमा लेखराजको र सुंगुरको घाँटीमा भिम रावलको नेम प्लेट ! कस्तो राजनीतिक अभ्यास ?

अत्रीदेव खबर/२६ फागुन
एमालेको पार्टी कार्यलयमा आफू समर्थक नेताको नेम प्लेट राख्ने क्रममा झडप भएपछी बुधबार कैलालीको धनगढीमा देखिएका दृश्यले राजनितीमा यस्तो निच किसिमको प्रयास पनि हुदोरहेछ भनेर जनता अचम्मित भएका छन ।

केपि ओलिका समर्थक हरुले एमाले सुदुरपश्चिम इन्चार्ज लेखराज भट्टको नेमप्लेट र नेकपा एमालेको बोर्ड पार्टी कार्यलयमा लगाएर निस्किए लगत्तै धनगढीमा हिडिरहेको कुकुरको घाटीमा लेखराज भट्ट प्रदेश इन्चार्ज लेखिएको देखियो र त्यसको केही घन्टापछी भिम रावल प्रदेस इन्चार्ज लेखिएको नेम प्लेट सुंघुरको घाटिमा टाङ्गिएको अवस्थामा फेला पर्यो ।

यी दुबै गतिबिधीलाई राजनितीक संस्कार हराएको पशुतुल्य मानव ब्यबहारको रुपमा अहिले यस्ता क्रीयाकलापको सामाजिक संजालमा बिरोध भैरहेका छन ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर