श्रम मन्त्रि र कोरियाली राजदुत बिच भेटवार्ता

अत्रिदेव खबर\२८फागुन
काठमाण्डौ ः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर चौधरी र नेपालका लागि दक्षिण कोरियाका महामहिम राजदूत पार्क चोङ–सुक बिच शुक्रवार सिंहदरबार स्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
नवनियुक्र श्रम मन्त्रि गौरिशंकर चौधरीलाई बधाई दिन पुगेको कोरियाली राजदुतको टोली र मन्त्रि बिच नेपालको बिकास निर्माण र कोरीयाली लगानी भित्राउने तथा इपिएस समस्या समाधानका बिषयमा कुराकानी भएको मन्त्रि चौधरीको सचिबालयले जानकारी दिएको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर