प्रेस चौतारीको अध्यक्षमा ओली

धनगढीः प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट कृष्ण ओलीको नेतृत्वमा नयाँ समिति गठन भएको छ। शनिबार धनगढीमा भएको अधिवेशनबाट चौतारीको नयाँ टिम चयन भएको हो।

सर्वसम्मत रुपमा ओलीको नेतृत्वमा उपाध्यक्षमा लिली कुवर र हरिष चन्द चयन भएका छन्। यस्तै महासचिवमा शिवराज भट्ट चयन भएका छन्। सचिवमा नरेन्द्र कार्की र रामचन्द्र कुश्मी चयन भएका छन्।

५१ सदस्यीय कमिटीको कोषाध्यक्षमा चन्द्र थापा चयन भएका छन्।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 41

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर