मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका छोम्पेल विष्ट ६८९ मतका साथ विजयी भएका हुन् । यस्तै गठबन्धनका उम्मेदवार देववहादुर गुरुङ १८५ मतका साथ पराजित भए । यस्तै उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हो गुरुङ विजयी हुँदा गठबन्धनका उम्मेदवार लक्ष्मी गुरुङ पराजित भइन् ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर