भारतमा थपिए ४६ हजार संक्रमित, ५१४ संक्रमितको मृत्यु

भारतमा थप ४६ हजार ८०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २६ लाख ४९ हजार १३० पुगेको छ ।

भारतमा ३ लाख ६६ हजार ४१४ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ५१४ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३७ हजार ४०३ पुगेको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 41

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर