संसद् भवन अगाडि शंकास्पद बस्तु फेला

संसद् भवन अगाडि शंकास्पद बस्तु फेला परेको छ । प्रहरीका अनुसर संघीय संसद भवनको १ नम्बर गेट अगाडि शंकास्पद बस्तु फेला परेको हो ।

मोटरसाइकलमा आएका व्यक्तिले संसद् भवन अगाडि झोला फालेर हिँडेको प्रहरीले जानकारी दिएको छ । अहिले उक्त क्षेत्र भएर गुड्ने सवारी साधनलाई रुट परिर्वतन गरि पठाईएको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर