सुन-चाँदीको मूल्य बढ्यो, कति ?

सुनको मूल्य आज (सोमबार) प्रतितोला एक हजार छ सय रूपैयाँयाले बढेर ९८ हजार दुई सयमा कारोबार भएको छ। अघिल्लो दिन सुन प्रतितोला ९६ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ४५ रूपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ। आज चाँदी प्रतितोला १३ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन चाँदी प्रति तोला १२ सय ९५ रूपैयाँमा कारोबार भएको थियो।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर