कञ्चनपुरमा जङ्गली बँदेलको आक्रमणबाट पाँच जना घाइते

कञ्चनपुरमा जङ्गली बँदेलको आक्रमणबाट पाँच जना घाइते भएका छन् । जिल्लाको बेदकोटमा जङ्गली बँदेलको आक्रमणबाट पाँच जना घाइते भएका हुन्।

घाइते हुनेमा बेदकोट वडा नम्बर २ की शोभी कोली,डम्मर लुहार,वडा नम्बर ३ का पदमा कुँवर र वडा नम्बर १० की शारदा भट्ट रहेकी छन्। उनीहरूको महाकाली अस्पतालमा उपचार भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर