मेगा बैंकको बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

अत्रीदेव खबर/१० चैत
मेगा बैक अत्तरिया शाखाको आयोजनामा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
बित्तिय शिक्षाबाट साधनको उपयोग र बचत सीप प्राप्तगरी कमाउने बचाउने,खर्चगर्ने,रीण लिने र लगानी लगाउने जस्ता कार्यहरु सम्पादन गर्ने तथा सेयर लिने र खाता सम्बन्धी प्रशिक्षण दिइएको थियो ।
मेगा बैंक अत्तरियाका शाखा प्रमुक्ज पदम बहादुर चन्द र पहलमानपुर काउन्टरका इन्चार्ज दुर्गा दत्त भट्टले प्रशिक्षण दिनुभएको थियो ।
मेगा बैंकले बेला बेला बित्तिय साक्षरता सम्बन्धी तालिम दिदै आएको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर