कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जना शिक्षकको मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार जिल्लाको वेदकोट नगरपालिका-३ चोरपानीमा सुपप्र ०२ ००३ प ४६५३ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।

दुर्घटनामा शुक्लाफाँटा नगरपालिका-१० का अन्दाजी ५५ वर्षीय केशवराज अवस्थीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। शिक्षक अवस्थी शुक्लाफाँटाको गर्जमुनिस्थित शिवशंकर माविमा कार्यरत थिए।  

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर