भरतपुरकी मेयर उम्मेदवार रेनुले गरिन् मतदान

भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालले मतदान गरेकी छन्। उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर-१४ स्थित आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन्।

 

उनीहरुका पिता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै मतदान गरिसकेका छन् ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर