राजेन्द्र लिङ्देनले झापा पुगेर गरे मतदान

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन्। झापाको हल्दीबारी गाउँपालिकाको कार्यालय केन्द्रबाबाट उनले मतदान गरेका हुन्।

 

देशभर आज बिहान ७ बजेबाट स्थानीय तह निर्वाचन भइरहेको हो । निर्वाचन आयोगका अनुसार यसपालिको स्थानीय निर्वाचनमा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेका छन् ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर