बर्दगोरियामा अध्यक्ष एमाले र उपाध्यक्षमा गठबंधन को सुरुवाती अग्रता

कैलाली को बर्दगोरिया गाँउ पालिकामा अध्यक्ष पदमा एमालेले सुरुवाती अग्रता लिएको छ। भने उपाध्यक्षमा गठबंधन बाट माओवादी केन्द्रले अग्रता लिएको छ।

लिस्ट सहित

अध्यक्ष_पदको_मत_परिणाम (१०० मा )

कर्ण कुवर (एमाले) : ५०

शेर बहादुर कठरिया (कांग्रेस): २५

नवीन जोशी (राप्रपा): २

भजनलाल कठरिया (नाउपा): ५

रुपा आले मगर (जनमोर्चा): ०

सुर्य बहादुर शाही (नेमकिपा): ०

उपाध्यक्ष_पदको_मत_परिणाम (१०० मा )

इन्दु कठरिया (एमाले) : ३०

गणेशराज गिरी (माओवादी): ४७

कर्मा सिंह (राप्रपा): २

शारदा मल्ल (नाउपा): ५

जौमती न्यौपाने (नेमकिपा): ०

#वडा_अध्यक्ष_पद (वडा नं:- १ को १०० मा )

मिथुन गौतम (एमाले): २५

बृजेश रावल (कांग्रेस): २३

रामकुमार कठरिया (माओवादी): ३१

लोकराज जोशी (समाजवादी): २

बिर्ख बुढा (राप्रपा): २

जन्मदेव संज्याल (नाउपा): ७

पदम बुडथापा (स्वतन्त्र): ०

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर