डोटीको बोगटान फुडसिल गाँउ पालिकामा प्यानल सहित एमालेको अग्रता

डोटीको बोगटान फुडसिल गाउपालिकामा प्यानल सहित नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ। वडा नं १ बाट मतगणना सुरु गरिएको हो जम्मा ७०८ मत गणना गर्दा एमालेले ३१७ ,माओवादी केन्द्र ले २७६ र नेपाली कांग्रेसले ११५ मत प्राप्त गरेको छ  ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर