काठमाडौंको कीर्तिपुरमा काँग्रेसको अग्रता

काठमाडौंको कीर्तिपुर नगरपालिकामा भइरहेको मतगणनामा काँग्रेसले अग्रता लिएको छ । १ हजार मत गणना हुँदा कांग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजकुमार नकर्मीले ४२७ मत ल्याएका छन् । एमालेका केशरत्न बज्राचार्यले २८० मत ल्याएका छन् ।

यस्तै माओवादी केन्द्रका शिवशरण महर्जनले ११७ र एकीकृत समाजवादीका बटुककृष्ण थापाले २२ मत ल्याएका छन् ।

 

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर