दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा काँग्रेसको अग्रता

दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ।

 

६५८ मतगणना हुँदा मेयरमा नेपाली काँग्रेसका गणेशबहादुर शाहीले २७० मत प्राप्त गरेका छन्।.

नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले २३० मत पाएका छन्।

 

एमालेका सूर्यबहादुर शाहीले १८० मत ल्याएका छन्।

उपमेयरमा नेपाली कांग्रेसकी मनसराकुमारी शर्माले २१६, एमालेका नन्दा कुमारी विष्टले २०६ मत ल्याएका छन्।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर