अछामको रामारोशन–१ मा माओवादीको प्यानल विजयी

अछामको रामारोशन गाउँपालिका–१ मलातिकाकोटको वडा अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउद विजयी भएका छ््।उनको पूरै प्यानल नै विजयी भएको हो।

साउद ५ सय १९ मत ल्याएर निर्वाचित भएका हुन्। कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनले वडा अध्यक्षमा १ सय ६८, नेकपा (एमाले)ले ३ सय ८० मत प्राप्त गरेका छन्।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर