धनगढी उपमहानगरपालिकामा आज बिहान ११ बजेदेखि मतगणना गर्ने सहमति भएको छ।

 

उपमहानगरपालिकामा फर्जी मत हालिएको भन्दै भएको विवाद समाधान भएसँगै बिहान ११ बजेदेखि मतगणना गर्ने सहमति भएको जनाइएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत जयानन्द पनेरुले सर्वदलीय बैठकमा ११ बजेदेखि मतगणना गर्ने सहमति भएको जानकारी गराए।

 

धनगढी उपमहानगरपालिकाको नयाँ भवनमा मतगणना हुनेछ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर