भरतपुरमा पुनः रेनु र विजयको बराबर मत, जगन्नाथ धेरै पछि

चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका तर्फबाट उम्मेदवार विजय सुवेदीको बराबर मत आएको छ।

 

अहिलेसम्म चार सय ५० मत गणना गरिएको छ।

चार सय ५० मत गन्दा दाहाल र रेनुले समान १६७/१६७ मत ल्याएका छन्।

 

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५१ मत ल्याएका छन्। मतगणना जारी छ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर