घोडाघोडी ११ मा कांग्रेसका उम्मेदवार लाई ३ मतले पछी पार्दै जसपा का दान सिं जोगी विजयी

 

कैलालीको घोडाघोडी नगरपालिका-११ मा समाजबादी का दान सिं जोसि प्यानल सहित बिजय भएका छन्। कांग्रेसका ऊमेद्वार राजकुमार कठरियालाइ ३ मतले पछि पार्दै ऊनि बिजय भएका छन्।

 

दान सिं ले ६७२ ल्याउदा कांग्रेसका कठरियाले ६६९ मत पाए

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर