घोडाघोडी-११ मा पुनः मतगणनाको माग गर्दै कांग्रेस कार्यकर्ताको नाराबाजी

कैलालीको घोडाघोडी नगरपालिका ११ मा पुन मतगणनाको माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले नाराबाजी गर्न थालेका छन् । मतपरिणाम घोषणा नहुँदा कांग्रेसका उम्मेदवार राजकुमार कठरिया विजयी भएको हल्ला चलेको थियो ।

परिणाम घोषणा गर्दा जसपाका दानसिंह जोगी विजयी ३ मतले विजयी भएको घोषणा गरिएको थियो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर