काठमाडौं महानगर मतगणना : बालेनले कटाए ७ हजार मत, केशव र सिर्जनाको कति ?

काठमाडौ महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ७ हजार मत कटाएका छन् । सोमबार २ बजेको नतिजाअनुसार साहले ७ हजार ८९ मत ल्याएका छन् ।

त्यस्तै एमालेका केशव स्थापितले ३७ सय ४६ र काँग्रेसका सिर्जना सिंहले ३३ मत प्राप्त गरेकी छन् ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर