नेचासल्यानको अध्यक्ष एमालेबाट काँग्रेसले खोस्यो

सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । यो गाउँपालिका अध्यक्षमा धनराज राई र उपाध्यक्षमा बिना राई निर्वाचित भएका हुन् । अध्यक्षमा धनराजले २ हजार ५ सय ५९ मत ल्याउदै विजयी हुँदा एमालेका डुफकुमार बाँस्तोलाले २ हजार ३ सय १३ मत ल्याए । उपाध्यक्षमा निर्वाचित बिनाले २ हजार ९ स ६ मत ल्याउँदा एमाले उम्मेदवार सृजना राईले १ हजार ७ सय ८१ मत पाइन् ।

०७४ सालको स्थानीय तह निर्वाचनमा नेचासल्यानको अध्यक्ष एमालेले जितेको थियो ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर