भरतपुरमा फराकिलो मतान्तर बनाउँदै रेनु

भरतपुर महानगरमा मेयर उम्मेदवार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै गएकी छन्।

 

अहिलेसम्मको मत गणनामा रेनु ३२६४ मतले अघि छन्।

भरतपुर महानगरपालिकामा ४५७६२ गणना हुँदा मेयर रेनु दाहालले १७२९० मत ल्याएकी छन् भने विजय सुवेदीले १४०२६ मत ल्याएका छन्।

 

यस्तै बागी उम्मेदवार जगन्नाथ पौडेलले ७०४० मत ल्याएका छन्।

कांग्रेसबाट उपमेयर उठेका चित्रसेन अधिकारीले १९८४८ मत ल्याएका छन् भने राप्रपाबाट हिमला गुरूङले ११२१९ मत ल्याएकी छन्।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर