वडामा निर्वाचित भएपछिको पहिलो निर्णय : वडाबासीको मृत्यु भएमा परिवारलाई १५ हजार

दैलेखको नारायण नगरपालिका वडा नं १ समितिले कुनै वडाबासीको मृत्यु भएमा परिवारलाई १५ हजार रुपैयाँ दिने भएको छ।

निर्वाचनपछि बसेको वडासमितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो।

 

वडाअध्यक्ष सन्देशकुमार श्रेष्ठले विज्ञप्ति प्रकाशित गरी वडाले सर्वसम्मत निर्णय गरेको जनाएका छन्।

 

 

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर