लद्दाखमा सवारी दुर्घटनामा मारिए ७ भारतीय सेना

भारतको लद्दाखमा भारतीय सेनाको गाडी दुर्घटना हुँदा सात जवानको मृत्यु भएको छ।

२६ जना सवार रहेको गाडी तुरतुक क्षेत्रमा दुर्घटनाग्रस्त भएको भारतीय मिडियाले जनाएका छन्।

अन्य सैनिक घाइते भएका छन्। गाडी सडकबाट श्योक नदीमा खसेको थियो। केहीको अवस्था गम्भीर छ।

ट्रान्जिट क्याम्पबाट सबसेक्टर हनीफको अगाडि ड्युटीमा जानलागेका सेनाहरु दुर्घटनामा परेका हुन्।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर