वेस्टर्न क्रिस्टल एकेडेमीले आफ्ना विद्यार्थीलाई निशुल्क गोवा भ्रमण गराउने

धनगढी, २५ जेठ । धनगढीमा रहेको वेस्टर्न क्रिस्टल एकेडेमीले आफ्ना विद्यार्थीलाई गोवा भ्रमण गराउने भएको छ ।

एकेडेमीले नेपालमै पहिलो पटक आफ्ना बिद्यार्थिलाई निशुल्क हवाई भाडा लसहित गोवा भ्रमण गराउन लागेको हो ।

भारतको पर्यटकीय स्थल गुवामा रहेका होटलको स्तर र त्यहाँको व्यबस्थापनका बारेका जानकारी दीन बिद्यार्थिलाई लैजान लागेको अतिरिक्त क्रियाकलाप प्रमुख नितिश जोशीले जानकारी दीए ।

यस्ता कार्यक्रमले गर्दा विद्यार्थिको थप प्रोत्साहित हुने बताउँदै उनले विद्यार्थिको पढाइलाई थप ऊर्जावान् र गुणस्तरीय बनाउन कलेज सबै अगाडी रहने बताए ।

कलेजले बिद्यार्थिलाई नयाँ प्रबिधि र व्यवस्थापन सिकाउन यस्ता कार्यक्रम सधैँ गरीरहेने जोशीले बताए ।
जोशीका अनुसार यसै वर्षबाट धनगढीमा आफ्नै सुविधा सम्पन्न भवनमा पढाई सुरु हुने छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर