बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा ३ जना घाइते

धनगढी: बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। प्रहरीका अनुसार शनिबार जिल्लाको जगन्नाथ गाउँपालिका-४, बगउरा भन्ने ठाउँमा सु प प्र ०१–००२ त ५०९३ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो।

 

दुर्घटनामा जगन्नाथ-४ कै उजली भण्डारी, विमला धराला र जगत भण्डारी घाइते भएका प्रहरीले बताएको छ। उनीहरु तीनै जनाको कोल्टी स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर