अखिल क्रान्तिकारी घोडाघोडी द्वारा नगरप्रमुखलाइ ध्यानाकर्षण पत्र बुझाइयो

अत्रीदेव खबर /२६ भदौ
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी यूनियन (क्रान्तिकारी) घोडाघोडी नगर कमिटी ले विभिन्न माग राख्दै घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतलाइ ध्यानआर्षण पत्र बुझाएको छ ।
बिद्यार्थी संगठनका केन्द्रिय सदस्य तथा कैलाली सघिय निर्वाचन क्षेत्र नम्बर ३ का इन्चार्ज बिनोद चौधरीको नेतृत्वमा अनेरास्ववियु क्रान्तिकारी घोडाघोडी नगर कमिटिका अध्यक्ष प्रेम बोगटी सहितको टोलिले ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्र बुझाउदै केन्द्रिय सदस्य चौधरीले भने नगर सरकार नगरभित्रका शैक्षिक महत्वका बिसयमा गम्भीर भै लाग्नुपर्ने बताए ।
यस्तो छ बिद्यार्थी संगठनले बुझाएको ध्यानाकर्षण पत्र

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 14

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर