प्रशिक्षणका लागि धनगढी आउँदै प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी आउने भएका छन् ।

२१ भदौ माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश समिति बैठक तथा प्रशिक्षण कार्यक्रमका लागि प्रचण्ड, वरिष्ठ उपाध्यक्ष, नारायणकाजी श्रेष्ठ, महासचिव देव बहादुर गुरुङलगायत नेताहरू धनगढी आउने भएका हुन् ।

२१ भदौमा माओवादी सुदूरपश्चिम प्रदेश समितिको बैठक तथा प्रशिक्षणका लागि उच्चस्तरिय नेता धनगढी आउने भएको पार्टीका प्रदेश सचिव जनकबहादुर बुढाले जानकारी दिए ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 49

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर