गृह मन्त्रालयद्वारा ३६ जिल्लाका सिडिओको सरुवा (सूची सहित)

अत्रिदेव खबर, १४फागुन
काठमाडौँ ः गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । जसमध्ये ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरू पनि हेरफेर भएका छन् । आज बसेको मन्त्री स्तरीय बैठकले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको एकै पटक सरुवा गरेको हो ।

सरुवा सम्वन्धी जानकारीका लागी तलको लिंक क्लिक गर्नुस………

https://drive.google.com/file/d/13hlEp5_shG-JL3JVnl_rcsejooFOvuyw/view

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर