समुह प्रमुख गोष्ठी तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

खगेन्द्र अबस्थि

समुह प्रमुख गोष्ठी तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

जिल्लाको घोडाघोडि नगरपालिका १ मा इन्फिनिटि लघुबित्त बित्तिय संस्था लिमिटेडले उकत कार्यक्रम गरेको हो। समुह प्रमुख गोष्ठी तथा बित्तिय साक्षरता कार्यक्रमका प्रमुख अतिथी कुलचन्द्र पराजुलि प्रमुख कार्याकारि अधिकृत रहेका थिए।

समुह प्रमुख गोष्ठी तथा बित्तिय साक्षरता कार्यक्रममा प्रमुख संस्थाले गरेको कामहरूको बारेमा चर्चा भएको हो उक्त कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख कार्यकारी अधिकृत कुलचन्द्र पराजुलिले अहिले संस्थामा सेयर सदस्य समेत बढेको बताएका हुन र संस्थामा रहेका सम्पूर्ण सदस्यले सहयोग गरेर उक्त संस्था अगाडि बढेको उहाँले बताउनु भएको हो।

समुह प्रमुख गोष्ठी तथा बित्तिय साक्षरता कार्यक्रममा उक्त संस्थामा आबद्ध रहेर बितेका सदस्य तथा अभिभाबकको चिर शान्तिको कामना साथै मौनधारण समेत गरेको हो।

अनुगमन तथा सुपरिबेक्षण बिभाग प्रमुख प्रेम थापाले संस्थाको सेवा सुबिधाका बारेमा उक्त संस्थामा आबद्ध रहेका सदस्य तथा कर्मचारिलाई संस्थामा कुनै पनि सेवा सुबिधाबाट बञ्चीत नगरेको उहाले बताउनु भएको हो।

नायब प्रमुख कार्यकारी अधिकृत कुलचन्द्र पराजुलि संस्थाको संरचनाको बारेमा र संस्थालाई हेर्ने दृष्टिकोण कस्तो थियो र अहिले हेर्दा धेरै परिबर्तन भएको उहाले बताउनु भएको हो।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर