महेन्द्रनगरको होटलमा युवक मृत फेला, आफन्तद्वारा ढुंगामुढा

कञ्चनपुरको एक होटेलमा युवक मृत फेला परेका छन्। महेन्द्रनगरस्थित नाइन इलेभन होटेमा भीमदत्त नगरपालिका-१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटेलमा मृत भेटिएको प्रहरीले बताएको छ

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार होटेल सील गरिएको छ। मृत्युको कारण भने नखुलेको र अनुसन्धान भइरहेको उनले बताए। घटनापछि  आक्रोशित मृतकका आफन्तहरुले होटलमा ढुंगामुढा गरेका बताइएको छ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर