हामी सासक होइन सेवक भएर काम गर्नेछौ : सिंह

खगेन्द्र अबस्थि

आसन्न स्थानिय चुनाबमा उपमेयरमा उम्मेद्वारी दर्ता गराएकि सान्ति सिंहले “हामी सासक होइन सेवक भएर काम गर्नेछौ” भनि प्रतिबद्धता ब्यक्त गरेकि छिन।

नेकपा एमालेका तर्फबाट गौरिगंगा नगरपालिकामा उपमेयरमा उम्मेद्वारी दिएकि सिंहले गौरिगंगा नगरपालिका वडा को ३ प्रतिशत अधिकार महिनाको हुन्छ तर गठबन्धनले उपप्रमुख महिला हुनुपर्नेमा पुरूषनै भएकाले महिलाको अधिकार खोसिएको बताइन उक्त कार्यक्रममा बोल्दै आगामि स्थानिय सरकारले गर्न नसकेका काम अब आफले गर्ने बताउनु भयो, शिक्षा स्वास्थ्य खानेपानी जस्ता कुरा अझै पुरा नभैसकेको उहाको ठहर रहेको छ।

गौरिगंगा नगरपालिकामा आगामि सरकारले गर्न नसकेका काम अबको आसन्न स्थानिय चुनाबमा जनताबाट चनिएर गएपछि आफले पुरा गर्ने उहाले बताउनु भयो,महिलाहरूलाई कुनै पनि ठाउँमा कसैले काम गर्ने बाताबरण निर्माण नगराइसकेकाले आफु त्यो ठाउँमा पुगेपछि महिलालाई प्राथमिकतामा राख्ने उहाँले बताउनु भयो।

संबिधानले महिलाइलाई दिएको ३३ प्रतिशत अधिकार महिनाको हुन्छ तर गठबन्धनले उपप्रमुख महिला हुनुपर्नेमा पुरूषनै भएकाले महिलाको अधिकार खोसिएको बताइन उक्त अधिकार ल्याउनका लागि उक्न नगरपालिकामा आफलाई जिताउन सम्पुर्ण नगरबासिलाई आग्रह समेत गरेकि छिन।

आगामि स्थानिय सरकारले कक्षा १० सम्म निशुल्क शिक्षा ल्याएकोमा आफ सरकारमा आए कक्षा १२ सम्म निशुल्क शिक्षा ल्याउने उहाले बताउनु भयो।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 12

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर