कैलालीमा किशोरी बलात्कार गरेको आरोपमा एकजना पक्राउ

कैलालीमा १५ वर्षीया किशोरी बलत्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाकोे टिकापुर नगरपालिका–१ नयाँ बस्ती बस्ने ३० वर्षीय दिपेन्द्र साउद रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकोे छ । साउदले बालिकालाइ गत सोमबार बलत्कार गरेको सुचना आउने बित्तिकै बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

बलात्कार गरेको सूचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय टीकापुर बाट खटिएको प्रहरीले साउदलाई पक्राउ गरेको हो । साउद माथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर