ओलीले पत्रकार सम्मेलन गरेर मतदातालाई अपिल गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज मतदाताहरूलाई अपिल गर्ने भएका छन्।

 

पार्टीका नेता विष्णु रिमालका अनुसार अध्यक्ष ओलीले आममतदातालाई अपिल गर्ने कार्यक्रम तय भएको छ।

एमालेको केन्द्रीय कार्यालय तुल्सिलाल स्मृति भवन च्यासलबाट आज बिहान १०:३० मा ओलीले मतदातालाई अपिल गर्नेछन्।

 

ओलीले पत्रकार सम्मेलन गर्दै मतदातालाई अपिल गर्न लागेका हुन्। वैशाख ३० मा हुने स्थानीय चुनाव नजिकिएका बेला ओलीले मतदातालाई आफ्ना कुरा राख्न लागेका छन्

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर