कञ्चनपुरमा एकजना मृत फेला

कञ्चनपुरमा एकजना मृत फेला परेका छन्। भिमदत्त नगरपालिका–१८ कटानका ५५ वर्षीय जगदिश महरा मृत अवस्थामा फेला परेका हुन्।

उनी सडक नालीमा आइतबार करीब ५ बजेको समयमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उनको शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा पठाइएको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर