माओवादीबाट निर्वाचित वडा अध्यक्ष सहित १४ जना बिप्लव पार्टि प्रवेश

कैलालीमा नेकपा माओवादीबाट निर्वाचित वडा अध्यक्ष सहित १४ जना नेपाल कम्युनिष्ट पार्टि बिप्लव प्रवेश गरेका छन् । सोमबार राती जिल्लाको घोडाघोडी नगरपालिका १२,मा निर्वाचित वार्ड अध्यक्ष पर्ना कुमार चौधरीले माओवादी छाडेर नेकपा बिप्लव पार्टि प्रबेश गरेका हुन् ।

उनी सहित अन्य १४ जना नेपाल कम्युनिष्ट पार्टि बिप्लव प्रबेश गरेको नेकपा बिप्लले जनाएको छ । उनी २०७४ सालको स्थानिय तहको निवार्चनमा घोडाघोडी नगरपालिका १२,मा मोओवादी बाट अध्यक्ष निर्वाचित भएका थिए ।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर