नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेद्वारा मतदान

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले मतदान गरेका छन्।

 

उनले भक्तपुर नगरपालिका ५ स्थित विद्यार्थी निकेतन उच्च माध्यामिक विद्यालय भक्तपुर मतदान केन्द्रमा बिहान ८ बजे मतदान गरेका हुन्।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर