काठमाडौंकी मेयर उम्मेदवार सिर्जना सिंहद्वारा मतदान

नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छन्। शुक्रबार युवक मावि पक्नाजोलमा रहेको मतदान केन्द्र पुगेर उनले मतदान गरेकी हुन्।

 

सिर्जनासँगै पुगेका उनका श्रीमान तथा कांग्रेस नेता प्रकाशमान सिंहले पनि मतदान गरेका छन्।

समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित समाचार

1 of 40

Facebook

YouTube

ताजा समाचार

चर्चित खबर